आँखाले तिम्रो केही भन्दै छन्
मनले मेरो ठम्याउनै सकेन।
चाह मेरो धेरै गहिरो
तिम्रो त्यो मनलाई थाहै भएन।
आँखाहरू आँशुले बगर
मेरो मनको तिमीनै रहर
तिमी तिरै आउँछु आइदेउ वर।
सपना भरी तिम्रै छ तस्वीर
ब्युजदा त झन् म अस्थिर
तिमी तिरै आउँछु नजाउ पर।
शब्दहरू मेरा निकै निर्बल छन्
भावनाहरू तिमीमा पोख्न।
धैर्य मेरो सारै फितलो
कसरी सकुँला यो चाहलाई रोक्न?
- Lyricist
Akash Rajbanshi
- Composer
Akash Rajbanshi
Listen to Timi Tirai Aauchu by Akash Rajbanshi
Streaming / Download
- ⚫︎
Timi Tirai Aauchu
Akash Rajbanshi